पर्यटन उद्यमी श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त बजारमा
पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ लोकार्पण भएको छ । काठमाडौंको होटल सांग्रिलामा शनिबार आयोजित एक समारोहबीच इतिहासविद् एवम् वाङ्मय…