सेन्स, कमनसेन्स, ननसेन्स सार्वजनिक
प्रसिद्ध व्यङ्ग्यशिल्पी श्याम गोतामेको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक भएको छ । सिस्नोपानी नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्रष्टा यादव खरेलले उक्त व्यङ्ग्यकृतिको विमोचन गर्नुभएको हो ।
शनिबार…