साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्याम गैरे

कविताः टुहुरो र चन्द्रमुखी बा

आङ्ग सिरिङ्ग अनि मन फुरुक्क आहा ! क्या दामी धवलागिरी देखेपछी मनै हुरुक्क ए साहु हँसिया देउन धान काट्नलाई । उनकी छोरीसँग जवानी साट्नलाई ॥ खेताला बोके धान अनि ल्याए खलोमा के गर्नु हजुर जलिरहे गाउँले बा सलोमा । मन धमिलियो अनि…

कविताः विचित्र शुभकामना

ऐनामा हेर्दा टलक्क टल्किएको त्यो सुन्दर कायाले दिशा फेर्दा देखिएको भिन्नता माझ देखिएको समानता झैं स्थिर रहोस हजुरको वाक्य तीतो बनोस डुंगा जसलाई देखेपछि लोक होस् फुरुङ्ग दाँतका लहरहरुमा घिसारिएका अन्नका दानाहरु झैं हजुरको…