कविता : स्वाभिमान
कविता : स्वाभिमान
तिमीले ममाथि राखेको
भ्रमप्रति लज्जित छु
कसैको सामु नझुक्ने म
अभिमानले नभएर
कायम छ स्वाभिमान
गौरव गर्छु आफैँलाई
अनि
मेरो स्वाविमानलाई ।
दुई हात नै जोड्न पनि
पछि पर्दिनँ म
आफ्ना…