साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्यामु लम्साल (बर्मा)

कविता : स्वाभिमान

कविता : स्वाभिमान तिमीले ममाथि राखेको भ्रमप्रति लज्जित छु कसैको सामु नझुक्ने म अभिमानले नभएर कायम छ स्वाभिमान गौरव गर्छु आफैँलाई अनि मेरो स्वाविमानलाई । दुई हात नै  जोड्न पनि पछि पर्दिनँ म आफ्ना…

कविता- अनेक रङ्गका वाचाहरू

सिमसिम झरी हावा स्थिर थिएन आकाश गडगडाएथ्यो तिम्रो त्यो कोमल मुटुजस्तै त्यो दिन त्यो समय । अझै आँखामा झलझल आउँछ तिम्रा नयनबाट गङ्गाजमुना बगेको तिम्रो त्यो केश हावासँगै लहरिएको तिम्रा थरथर काँप्दै गरेका ओठ झुकेको नजर उठाएर…

कविता- युग

कविता- युग बोल्नुपर्छ सत्य असत्य अनि झूट पनि कलियुगको रीति कसैको डर न कर । स्वतन्त्र जिउनुपर्छ मन बेहाल भए पनि मुहार मुस्कुराउँदै असत्य नि बोल्नुपर्छ । साथै सत्य पनि अनि मात्र जीवन…