साहित्यकार श्यामदास वैष्णवको निधन
नेपाली भाषासेवी श्यामदास वैष्णवको शुक्रबार साँझ ७ ज्ञानेश्वरस्थित निवासमा निधन भएको छ ।
उनको जन्म १९८१ साल साउन ५ गते काठमाडौँमा भएको थियो । वैष्णवका श्रीमती जगतकुमारी तथा तीन छोरा र चार छोरी छन् ।
वैष्णव २०७२ सालदेखि मनोरोगले पीडित…