साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शोभा पोखरेल

शोभा पोखरेलको गजल

फूल भन्यौ मलाई तिमी काँडा बन्नु पर्छ, भमरा आई चुमिदेला यो मेरो हो भन्नु पर्छ। छोडीदेऊ वासना कहाँ कहाँ पुग्यो भनेर मेरो मनको गहिराई तिमीले मात्र खन्नु पर्छ। बादलुले छोडे झै, बर्षा पछी आकाशलाई नजानु तिमी ,शिशीर बसन्त साथै गन्नु…

कविताः  ऐना

चाहाना का छालहरू सॅग हेलिएर , सागरसम्म पुग्ने आशाको नदिमा बगिरहेछु म!सग्लो शरिर बोकेर टुक्रा टुक्रा बाँचेकी तिम्रो सामु मात्र आफुलाई सिङ्गो भेट्टाउँछु म!! आवरण उभिन्छु त्यही मात्र देख्छौ मेरो अघिल्तिर छौ या तिम्रो अगाढी…