नारीको आत्मबल बढाउने औषधि
दसैँ र तिहारको कोशेलीका रूपमा भर्खरै बजारमा आएको कथा सङ्ग्रह ‘सम्पूर्ण आकाश’ नारीको आत्मबल बढाउने औषधिका रूपमा देखिएको छ । वर्षौँदेखि जबर्जस्ती दबाइएका नारी स्वर, उनीहरूको चाहना अनि नस्वीकारिने अस्तित्वमाथि धावा बोल्ने प्रयास यो कथामा…