कविता- जनताको सिंहदरबार
मानौँ कुनै अलौकिक अट्टालिका हो यो
अग्ला-अग्ला पर्खालहरूले घेरिएको
सीमान्त हाताभित्रको शेष भूखण्डभन्दा
नितान्त पृथक्
राजधानीको मुटुमा अवस्थित
देशको केन्द्रीय सचिवालय, सिंहदरबार हो यो ।
देख्दा त छ अत्यन्त राम्रो !
चारैतिर…