विश्व नेपाली साहित्य महासंघको भर्चुअल भेला तथा कविता वाचन सम्पन्न
विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाले विश्वकवि तथा लोक संस्कृतिविद् तुलसी दिवस र शैलेन्द्र साकारलाई भर्चुअल माध्यमबाट एउटै मञ्चमा जम्मा गरेर हालै कविता सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न गर्यो।
उक्त अवसरमा बेलायतबाट विशिष्ट…