कविता- पुनर्जन्म
उसलाई थाहा छ
नबोल्दा अन्याय सहनुपर्छ
बोल्दा सहिद भएर मर्नुपर्छ
यो पहुँचवाला बस्ने ठाउँ हो
निमुखाले स्वतन्त्र भएर बाच्न
कसैको सिफारिस कुर्नुपर्छ
कहिले कठ्याङ्ग्रिएर मर्नुपर्छ
कहिले उपचार नपाएर मर्नुपर्छ
उसलाई थाहा छ
भोक मेटाउन…