बङ्गबन्धुका जेल डायरी प्रकाशित
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट बाङ्लादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरण ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशित भएको छ । बाङ्लादेशका सम्पूर्ण नागरिकहरूबाट ‘बङ्गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको संस्मरणकृति ‘बङ्गबन्धुको जेल…