Tag: शेखर आचार्य

कविता :राज्य र …….., अल्फा ओठहरू

शेखर आचार्य २०८२ आश्विन ९ १२:५१

मान्छेले भाषा बनायो र जान्यो म तेरो ईश्वर हुँ भन्न, म तेरो मालिक हुँ भन्न। कुनै ताकतवर मान्छेले बनायो पहिलो...

पूरै पढ्नुहोस्

कविताः एउटा भग्नावशेष छ अनुहारमा

शेखर आचार्य २०८२ श्रावण १ १२:०१

र आखिरमा कुनै नारीको अनुहार कुनै भग्नावशेष जस्तो देखिन्छ छरप्रष्ट ईंटाहरू, उदासीमा अल्झेका उदाङ्ग झ्याल, ढोका, आँखा र हृदय कुनै...

पूरै पढ्नुहोस्

कविताः म खुद एक झुसिलकीरा हुँ

शेखर आचार्य २०८१ चैत्र ७ १२:०१

साला झुसिलकिरा मेरो दिमागभित्र घुमिरहन्छ झुस जस्ता विचारहरू आँखाबाट कानबाट नाकबाट मुखबाट सर्प झैँ निस्कन खोज्छन् निद छैन मुटुमा कुनै...

पूरै पढ्नुहोस्

कविताः होश गुमाएको सडक र गिद्द

शेखर आचार्य २०८१ माघ १७ ०६:०१

किन होश गुमाउँछ, समय समयमा सडकले? हिमालदेखि कावा खाँदै, त्यसै ओर्लिएको हैन गिद्द सडकमा कोही लडेको छ धेरै बेर भो...

पूरै पढ्नुहोस्

कविताः हरेक दिन एक पाखो घर भत्किन्छ

शेखर आचार्य २०८१ पुष ११ १२:०१

हरेक दिन एक पाखो घर भत्किन्छ घरभन्दा बढी घरका मान्छेहरू भत्किरहेछन् ईश्वर छिर्न मान्दैन समाजका आँखाहरू निस्कन मान्दैनन् आत्मियता जमेर...

पूरै पढ्नुहोस्

कविताः आऊ, साटफेर गरौँ आँखाहरू

शेखर आचार्य २०८१ आश्विन १७ १२:००

ओ! खुशी देखिएका सारा ओठहरू तिमीले हाम्रा भव्य उदासीहरू गुमाएका छौ तिमीलाई हाँस्न थकाई लागेपछि हाँसोका केही थिग्र्यानहरू हाम्रो कटेरामा...

पूरै पढ्नुहोस्

कविताः मलाई रातसँग प्रेम छ

शेखर आचार्य २०८१ असार २७ ०८:०१

सल्काइएको छ दियो चुपचाप निदाइरहेको अन्धकारको हत्या गर्न कहाँ गएर सुतोस् यो रात अब ? जूनको धमिलो तस्वीर रोइरहेछ आकाशमा...

पूरै पढ्नुहोस्

कविताः आऊ, बरु तिमीलाई पथ्थर बनाइदिन्छु

शेखर आचार्य २०८१ बैशाख २७ १२:०१

कसैले सोचे जति सजिलो छैन पथ्थर भएर बाँच्न त्यति सहज हुन्न जीवनभरि मौन बस्न युगौँ भो पहाडको भिरमा गाडिएको कुनै...

पूरै पढ्नुहोस्

युद्धकविता

शेखर आचार्य २०८० चैत्र १ ०९:१७

१. त्यो देशमा ————– त्यो देशमा दलदलमाथी उभिएको घरमा युद्धको भोक ब्युँतियो र कमरेडले तत्समय बुद्धको मुर्तिलाई बन्दुकको कविता सुनाउनु...

पूरै पढ्नुहोस्

कविताः गुमनाम मान्छे

शेखर आचार्य २०८० फाल्गुन ३ ०३:०१

सुनसान द्विपको रित्तो सेतो बालुवामा एक्लै भौंतारिइरहेको देश फर्कन नसकेको मान्छे देश नभएको मान्छे दु:खका दार्शनिक कविताहरू लेख्छ दर्शनका दु:खहरू...

पूरै पढ्नुहोस्

पर्याकविताः ती को हुन् ?

शेखर आचार्य २०८० पुष १९ ०७:०१

आकाश चरक्क चिर्ने को हो ? जमिन धुजाधुजा पार्ने को हो ? समुद्र सर्लक्कै पिउने को हो ? झर्दै गरेका...

पूरै पढ्नुहोस्

कविता: शान्ति/मौनता र आवाज

शेखर आचार्य २०८० पुष ५ ०६:०१

मैले गीत गाइरहेको बेलामा तपाईंलाई शान्ति मन पर्छ अरूले कविता सुनाइरहेको बेलामा तपाईंलाई मौनता चाहिन्छ म विद्रोहमा निस्केको बेला तपाईंलाई...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू