कवि शुभ श्रेष्ठको निधन
नेपाली कविता साहित्यमा परिचित कवयित्री शुभ श्रेष्ठको भदौ ८ गते काठमाडौंमा निधन भएको छ । उनी सन् १९४९ मा पाल्पाको ठाडो गल्ली, भगवती टोल तानसेनमा जन्मेकी थिइन् । उनको पाल्पा बसाई छउन्जेल पाल्पाली कवयित्रीको रुपमा प्रतिनिधित्व गर्ने गर्थिन् ।…