बिन्ती छ टुट्न नदेऊ
मायाको बाँध हुँ म बिन्ती छ फुट्न नदेऊ !
नजरको साँध हु म बिन्ती छ लुट्न नदेऊ !!
म एक्लै केही होइन, अधुरो तिमी बिना !
दिलको त्यो माँझ हु म सकेसम्म उठ्न नदेऊ !!
विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !!
छामे हुन्छु ढुकढुकीमा, नखोज्नु…