शुद्धताको अन्तर्य
कुन्नी केमा अडिएका खुट्टाहरू छन् हजुरका
उभिएर कार्पेटमाथि
थामेको छ हजुरको शिरलाई
जो प्रवचन दिंदैछ
बुद्धका, माक्सका
रामानुजका, चार्वाकका
पुँजीवादका, साम्यवादका !
हजुरका घोषणा छापिन्छन्
कागजी र डिजिटल अखवारहरूमा
लोभले नछुने र…