दुई शीत काव्य विमोचित
पाल्पा / शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको हो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । यस अवसरमा समाजले दुई वटा कृति विमोचन…