साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शीत काव्य

दुई शीत काव्य विमोचित

पाल्पा / शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको हो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । यस अवसरमा समाजले दुई वटा कृति विमोचन…

दुई शीत काव्यकृति विमोचित

शीत काव्य समाज नेपालको आयोजनामा कविता विधाको लघुतम उपविधा शीतको तानसेनमा दुई वटा कृति विमोचित भएको छ । कृति विमोचन गर्दै प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पामा जन्मेको शीतले चाँडै व्यापकता पाउने र…