शिवपुरीको गोरेटो पछ्याउँदै
जीवन यात्रा हो — यात्रा जहाँको पनि हुनसक्छ । जीवन यात्रा भएकोले महिनाको पहिलो शुक्रबार पदयात्रा गर्ने गरेका छौँ । सात महिना भएछ हामी हिँड्न थालेको ।
२०७४ जेष्ठ ५ गते आठ बजेको करिबमा शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा डिल्लीराज…