खण्डकाव्य ‘रङ्ग-तरङ्ग’का तरङ्गहरू
विषय प्रवेश
मानिसले आफ्ना जीवन भोगाइका क्रममा भेटेका, देखेका, महसुस गरेका, कल्पना गरेका तमाम कुराहरूलाई साहित्यका विभिन्न विधाका माध्यमबाट अभिव्यक्त गर्ने गर्दछ । कविता पनि जीवन भोगाइका अनुभूतिहरूलाई अभिव्यक्त गर्ने एक महत्त्वपूर्ण…