लघुकथा : झारफुक
एकाबिहानै तीन तले साहुनी झारफुके बाजेको घर पुगिन् । बाजेले झारफुक गर्ने कोठामा स्वागत गर्दै भने, "भन्नुस् साहुनी के समस्या भयो ?"
"दुई दिनदेखि ढाड दुखेर हलनचल भएँ । झारफुक गरिदिन पर्यो ।" साहुनीले कम्मरमा हातले दबाउँदै भनिन् ।…