टंक चौलगाईँको उपन्यास उबडखाबड बजारमा
टंक चौलगाईँको कृति उपन्यास उडबखाबड भोलिबाट बजारमा आउने भएको छ । उक्त कृतिलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
उबडखाबडमार्फत् चौलगाईँले एक दूरदराजको व्यक्तिले काठमाडौँका लागि सजाउने सपना र रहर, यहाँ आएर गर्नुपर्ने संघर्ष, सहरले गर्ने…