कविताः खबरदारी
दुधे बालकले एक जोड एक जानिसक्यो
दुई गुना घोकिसक्यो
उस्तै परे ऊ आमाको दूध नचुसेर
व्यापार धन्दा गर्न आफूलाई सक्षम ठानिसक्यो
ऊ पैसा बेचेर रुपैयाँ
र
रुपैयाँ बेचेर डलर कमाउने धुनमा छ।
तर तिमी सदियौँदेखिन्
हिसाब गरीगरी मान्छेको आयु जोख्ने…