फाइनल म्याच
हातमा ज्याबल या कहिले हतियार
सम्झेर
सुरक्षित
निर्भय
मस्त निदाएँ युगौंयुग
तड्पेर ब्युझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताब बोकेका मानिसहरू ।
हतार हतार
मैले पनि उठाएँ कलम
लेख्न थालें
बोक्न सिकेँ अँगालोभरि भरि…