कविता निर्णय २२ जेष्ठ २०७७ १२:०० 0 हाम्रो खासखुसलाई किन मसला हाल्छन् बुज्रुकहरू फाँटमा हराएको गोरुझैँ बेखबर भएको बेला खोलाको बगरमा गाएको गीत सुनेर किन पछ्याइरहन्छौ हामीलाई हामीसँग त वर्णशङ्करको बेजोड तालमेल छ सक्छौ ताली बजाऊ सक्दैनौ चुपचाप बस हामी खोकौँ कि…