कवितामा राष्ट्रप्रतिको प्रेम
वीरेन्द्र नेपालको जन्म वि. सं. २०३४ सालमा पिता विष्णुभक्त र माता इन्द्रमायाको सन्तानका रूपमा भएको हो । उनको जन्मस्थल झापा भए पनि हाल उनी भक्तपुरमा बसोबास गर्छन् । वि. सं. २०६० सालमा प्रकाशित “नेपाल कस्तो भयो ?” भन्ने कविता उनको…