नवपुस्ता ऋणम् कृत्वा घृतम् पिवेत् २ आश्विन २०७७ १६:०० 0 मृत्युपश्चात् हरेक मानिस स्वत: मोक्षलाई प्राप्त हुन्छ भनेर मानेपछि नानाभाँतिका चटक गरेर पुण्यको वचत खाता खोल्नु नपर्ने रहेछ ।