अनुभूति : नारीभित्रकी एउटी नारी
आज सुस्ताएर ऊ ओछयानमै पल्टिरही । बाहिर घनघोर वृष्टि भइरहेथ्यो । बिजुली चम्कँदै च्याट्याङ हानेर घरका झ्यालका सिसाहरू चर्काउला जस्तै गर्दै थियो । ऊ फेरि सिरानीमा अडेसिन लगाएर पल्टिरही । छेउमा सुतेकी छोरीलाई हेरी र कुन्नि के सोचेर हो छोरीको…