साताका छानिएका चर्चित पाँच लघुकथा
१. काल विभाजनको लघुकथा - साहस
रमेन्द्र कोइराला
उनीहरू प्रेममा अन्धो हुँदै गए । घर परिवार समाज सबै बिर्सिए । त्यतिखेर होसमा आए जब केटीको पेटमा तीन महिनाको बच्चा भयो । उनीहरू अत्तालिए । डराए । सोचेका थिएनन् यस्तो हुन्छ भनेर ।…