साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शान्ति शर्मा

‘सपनाको समाधि’मा जमिन् शान्ति

काठमाडौँ / शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा…

महानायक हमालको जोडी बनिन् गजलकार शान्ति शर्मा

गजलकार शान्ति शर्माको "बिरानो सहर"मा बोलको गजल"शान्ति शर्मा" युट्यूब च्यानलमार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ ।…

लघुकथा : सुनामी

“बच्चा किन रोएको बैनी?" “निद्रा नपुगेर नि दिदी !" “फकाइफुल्याइ सुताउनुस् न !" “सुताउँछु नि दिदी ! हेर्नुस् न बल्लबल्ल निदाउन लागेको हुन्छ अनि ए ...पुराना कागज बोतल भन्दै आउँछन् दाजु–भाइहरू । फेरि कोसिस गर्छु निदाउनलाई । उही…

लघुकथा : आवरण

बिन्दासँग न्युरोडमा भेट भो वर्षौंपछि । बालसखा हौँ हामी । भेट छोटो भो । “मेरो घरमा आऊ ल बसेर उहिलेदेखिका कुरा गर्नुपर्छ"  उनले भनिन् । “हुन्छ नि !" मैले उत्तर दिएँ । अनि हामी छुट्टियौँ । केही दिनपछि पुगेँ बिन्दाले दिएको ठेगानामा…

बाबाको अन्तिम बिदाइ

कस्तो अफसोच ! जीवनको परिचय पाएको दिन नै अन्धकारबाट आरम्भ ।आज पनि स्मृतिका ती पानाहरू पल्टाएर हेर्दा मैले धेरै पटक आँशु बहाएकी छु ।कयौँ चोटि त जीवनको अर्थ नबुझेरै पनि बहाएकी छु । लौकिक जीवनको अनित्यता र जीवनको क्षणभङ्गुरताको बोध गर्न…

‘कुमाता’भित्रको नारी संवेदना

कथाकार वसन्त पराजुलीको नवीनतम् कथासङ्ग्रह ‘कुमाता’भर्खरै बजारमा आएको छ । उक्त कथासङ्ग्रहले पाठकको मन तरङ्गित पारेको छ । शीर्षकले एकातिर नारीवादी दृष्टिकोणमाथि पटाक्षेप गरेको देखिन्छ भने अर्कोतिर पाठकमा उत्सुकता पैदा गराएको छ । संस्कृतमा…