साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा
साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि घोषणा गरेको छ ।
सङ्गमले यस वर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई…