सानो मुसा शृङ्खलाका पुस्तक बजारमा
रिका जान्तीको लेखन र चित्राङ्कन रहेको सानो मुसो, सानो मुसाको सहयोग र सानो मुसाको मामाघर शीर्षकका चित्रकथाहरू (सानो मुसाकोशृङ्खला) नेपाली भाषामा एकसाथ प्रकाशित भएको छ।
रिका जान्ती बाल-साहित्य विधामा फिनल्याण्डको प्रसिद्ध लेखक र…