साताका छानिएका चर्चित पाँच लघुकथा
१. काल विभाजनको लघुकथा : दाँतको उजुरी
मुक्ति गौतम
दाँतले जिब्रोको विरूद्ध बुद्धिको अदालतमा मुद्दा दायर गर्यो ।
निवेदनको मुख्य अंश यस्तो थियो -
जिब्रोलाई चाहिने नानाथरीका स्वादिला परिकारहरू हामीले चबाउनु पर्छ । अमिलोका विभिन्न…