वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत
वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा. सुषमा आचार्यको अध्यक्षतामा आज १५ साउन ०७८ मा बसेको कार्य समितिको बैठकले गुठीका पुरस्कारहरूको निर्णय गरेको छ ।
कोरोना महामारीका कारण समयमा दिन नसकिएका दुई वर्षका पुरस्कारको निर्णय गुठीले…