तिमीसँगको त्यो पल
“के तपाईँलाई झोलाले अप्ठ्यारो पार्यो ?” ऊ बोल्यो ।
मुसुक्क हाँसेर बोलेँ, “होइन, म राख्दै छु । तपाईँलाई किन दुःख दिनु ?” नखरा देखाएँ, तर गार्हो त मलाई भएकै थियो ।
दाजुको विवाहका लागि केही चाहिने सामानहरू किनेको हुनाले झोला अलि…