साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शशी थापा पण्डित

तिमीसँगको त्यो पल

 “के तपाईँलाई झोलाले अप्ठ्यारो पार्यो ?” ऊ बोल्यो । मुसुक्क हाँसेर बोलेँ, “होइन, म राख्दै छु । तपाईँलाई किन दुःख दिनु ?” नखरा देखाएँ, तर गार्हो त मलाई भएकै थियो । दाजुको विवाहका लागि केही चाहिने सामानहरू किनेको हुनाले झोला अलि…

शशीको कथाकृति ‘उठ तिलोत्तमा’माथि विशेष परिचर्चा सम्पन्न

कथाकार शशी थापा पण्डितको कथाकृति 'उठ तिलोत्तमा'को विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ  । कथाकृति माथि बोल्दै वरिष्ठ आख्यानकार पुष्कर लोहनीले शशीका कथाले समाजका नयाँ पाटाहरुलाई उद्घाटन गरेको बताए । यस्तै  आख्यानकार नयनराज पाण्डेले…

‘उठ तिलोत्तमा’ सार्वजनिक

प्रजातन्त्र दिवसको अवसर पारेर साहित्यकार शशी थापा पण्डितको पहिलो कथासङ्ग्रह ‘उठ तिलोत्तमा’ सार्वजनिक गरियो । भृकुटीमण्डपमा चलिरहेको पुस्तक प्रदर्शनीकै छेको पारेर शुक्रबार एक कार्यक्रमकाबीच कथा संग्रह सार्वजनिक गरिएको हो । कृति…

पोस्टर कविता अभियान १३

नेपाली समकालीन कविता हाम्रो समयको महत्त्वपूर्ण सरोकारको कुराहरू बोकेर खडा भएको देखिन्छ। यी कविताले यथार्थवादी चेतनाको स्पष्ट संकेत दिएको पाइन्छ। आर्थिक-समाजिक-सांस्कृतिक संकटको गहिरो आभास भएको यस समयमा कविताको माध्यमबाट कविहरुले आफ्नो धर्म…