विशेष युट्युबबाट चित्रकला सिकेकी शर्मिलाका परिपक्क स्केचहरू २० असार २०७७ १६:०० 0 अत्यन्तै मेहनेती, शर्मिला बहिनीको इच्छाशक्ति र लगनशीलता देखेर मलाई महान विचारक शिव खेराको भनाइ साभार गर्न मन लाग्यो- 'जित्नेले छुट्टै काम होइन, हरेक काम छुट्टै ढंगले गर्छ ।'