त्यो उज्यालो कर्णालीका प्रतीक दाइ
आदरणीय प्रतीक दाइ, हार्दिक नमन !
हाम्रो राम्रोसँग चिनजान भएको धेरै भएको छैन । सायद दिनमा गन्दा पनि हुन्छ होला । यसअघि हजुर एक अग्रज र वरिष्ठ नियात्राकार मात्र हुनुहुन्थ्यो मेरा लागि । काठमाडौँको मीनपचासको जाडो खेपेको पनि पन्ध्र वर्ष…