राणाको ‘नेपालको अन्तर्राष्ट्रिय व्यापारः चुनौती र अवसर’ सार्वजनिक
अन्तर्राष्ट्रिय व्यापारको इतिहासदेखि वर्तमानसम्मका चुनौती र अवसर समेटेर लेखिएको ‘नेपालको अन्तर्राष्ट्रिय व्यापारः चुनौती र अवसर’ पुस्तक सार्वजनिक भएको छ । पुस्तक उद्योग बाणिज्य क्षेत्रमा झण्डै तीन दशक बिताएका शरद विक्रम राणाले लेखेका…