साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शरद्-शोभा

कविताः शरद्-शोभा

उमङ्गका रश्मिहरू फिँजाई प्रसून चारैतिर जग्मगाई। देखाउँदै सुन्दर भावभङ्गी आइन् शरद् निर्मल रङ्गिचङ्गी।।१।। माल्श्री बजे स्वागत गर्नलाई यी प्रीतका सप्तक भर्नलाई। चम्किन् उषा रङ्ग छरेर सारा प्रदीप्त पार्दै क्षितिका किनारा।।२।।…