कविताका रङहरू
विगत केही महिनामा मेरा शुभचिन्तकहरूले मुलुकभित्र र बाहिरबाट सप्रेम केही पुस्तकहरू उपहार पठाइदिए । कति पुस्तकहरू पढ्न भ्याए, कति पढ्न बाँकी नै छ, कति रुचिकर लाग्यो, कति पुस्तकको विषय वस्तुले तानेनन्, कतिको लेखनशैलीमा नयाँपन पाइनँ ।…