अन्तर्मनको कायापलट
कविडाँडा साहित्य समाज चितवनले निबन्ध प्रतियोगिताका लागि निबन्ध आह्वान गऱ्यो । अन्तर्मनको कायाकैरन लेखेँ । स्मरणीय रहोस् पुरस्कार पाउन भने लेखेको होइन । केही पाउन र कमाउनका लागि म लेख्दिनँ । सायद सबै लेखकको प्राप्ति पनि यही हुनुपर्छ ।…