गीता केशरी, शरच्चन्द्र वस्ती र तिलकप्रसाद लुइँटेललाई सम्मान
शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानमध्ये प्रशासनिक महिला प्रतिभा सम्मान, स्तम्भकार सम्मान र राष्ट्रझङ्कार सम्मानबाट सम्मान गरिने व्यक्तित्वको नाउँ…