‘शक्ति पुरस्कार–२०७७’ अनिल श्रेष्ठलाई
रण स्मृति पुरस्कार संस्थाले २०७७ सालको ‘शक्ति पुरस्कार’ तनहुँका कवि, निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
२०७७/०६/१५ गते संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।
२०५१ सालमा…