पर्यटकीय महत्त्वको सखडेश्वरी शक्तिपीठ
एक जना मित्रको सम्झना आउँछ । बडो श्रद्धा थियो शक्तिपीठमा र अवलोकन गर्न गइरहन्थे । तर उनी शक्तिपीठबारे अध्ययन गर्न नभएर श्रद्धावश पूजागर्न जान्थे । यस्तो लाग्दथ्यो उनको आर्थिक हैसियत र समयले साथ दिएसम्मका शक्तिपीठ पुगिसकेका थिए ।…