शकुन्तला प्रधानलाई मखमलीकमल महिला गीतसंगीत पुरस्कार
शकुन्तला प्रधानलाई यस वर्षको मखमलीकमल महिला गीतसंगीत पुरस्कार प्रदान गरिने भएकाे छ । गीत संगीतका क्षेत्रमा पाँच दशकदेखि सक्रिय योगदान पुर्याउँदै आएकी प्राध्यापक संगीतसाधक प्राज्ञ प्रधानलाई पुरस्कार प्रदान गर्ने निर्णय छनोट समितिको…