पौडेललाई दिइयो भवानी भिक्षु स्मृति पुरस्कार
साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कवि शकुन्तला ज्ञवाली पौडेललाई प्रदान गरिएको छ ।
नव कपिलवस्तु साहित्यिक समाजले तौलिहवाको राधा कृष्ण मन्दिरको हलमा राखेको ११३ औँ भिक्षु जयन्ती स्रष्टा सम्मान एवं कृति विमोचन…