मेराे कथा शंका १ असार २०७७ ०५:५१ 0 महेश लंका गाउँमा बस्छ । ऊ एक कृषक परिवारको सदस्य हो । आमाबुवाले खेती गरेर उसलाई विद्यालय पठाउँथे । चैते दशैं आएको थियो, कोरोना भाइरसले गर्दा देशैभरि लकडाउन भएको थियो । बुवाले घरमै एउटा घोर्ले खसी लडाउनुभयो । महेशले पनि खसीको मासुको…