साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शंकर शर्मा

कविता- मानवीय सभ्यता

इन्दिरा छन्द मनुज स्वार्थमा घात गर्दछन् अहम साथमा रङ्ग फेर्दछन् प्रकृति नाश भो बुद्धि घातक कहर धेर भो सृष्टि बाधक।।१ अवनि अग्निमा नित्य जल्दछिन् मनुज पापका कर्म गर्दछन् सकल विश्वमा रुन्छ मानव असुर भावमा डुल्छ मानव।।२…

नयाँ इतिहास रचौँ

अचेलघरि थुप्रो मिरजाफरहरू हुटिट्याउँ कराए सरह कराएको सुन्छु अखबारको पानाहरूमा न्यूज च्यानलहरूमा कोही जनजातीको माँग लिएर कोही अलग राज्य गोर्खाल्याण्डलाई भोट बटुल्ने यन्त्र बनाएर । त कोही हजाराँै हाम्रो छातीहरूमा निर्मम गोलीको…

अभाव

एकहुल मानसिक तनावहरू धनको अभाव लिएर अन्नको अभाव लिएर मस्तिष्कको द्वार हुँदै सुटुक्क पस्छन् धनबहादुर बड़ाको झुप्रोमा अनि चसक्क चसक्क बिझाउँन थाल्छ रात दिन उनको मुटुमा । त्यति नै बेला उता एक हुल मानिसहरू राहत वितरण गर्दै…

प्रकृति

मेरो सुगन्धले मात्तिएर ती काँड़ाहरू मलाई पर्खाल लाएर घेर्न निस्किएका छन् मेरो स्नेहले मात्तिएर ती काँड़ाहरू मलाई बाँड्Þन निस्किएका छन तर म त स्वतन्त्र छु ती वायु र नदीहरू झैँ कस्तो बुझ्न नचाहेको ती काड़ाहरूले म नै उसको सृष्टि…

अन्धकार सडकमा

हातमा राके पुल्ठो बोकेर त्यो अन्धकार रातहरूमा विद्रोहको नारा गुञ्जाउँदै नित्य जुलुस हिँड़ने गर्छन त्यो भ्रष्टाचार नेता विद्ध त्यो सरकार विरुद्ध कहिले त त्यो संविधान कै विरुद्ध जातको आडमा आफन्तको आडमा झण्डाको…