साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शंकर लामिछाने

क्लासिक कथा : त्यो रात पनि यस्तै थियो

एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो आँखामा एउटा मुख झल्किन्छ ! म…

शंकर लामिछानेलाई पाठकको पत्र

प्रिय शंकर लामिछानेज्यू ! मेरो कोठाको छेउ एक सिकारु बाँसुरीवादक बस्छन्, जसको आलम्बनयुक्त बाँसुरीको मधुर धुनले प्रत्येक दिन पखालिदिन्छ रातको सन्नाटा र स्वागत गर्छ, एक सुन्दर बिहानी घामको। मलाई राम्ररी याद छ, एक महिनाअघि मलाई त्यो धुन…

विज्ञान कथाः माया नं ६५३

माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु…