कथाः विलुप्त
१
" न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई ........"
गीतले अतीतहरू बोकी ल्यायो र गाडीभित्र छरपस्टै छरिदियो । पहिलोचोटि बज्दै थियो त्यो गीत, त्यो दिनको, त्यो बिहानीमा । प्रदीप्त हुँदै थियो ग्रीष्मकालीन पूर्वी क्षितिज ।
मोबाइलको रिङ्ग…