कृष्ण – भगवान् या मान्छे ?
मान्य पात्रलाई पूज्य पात्रका रूपमा लिने पूर्वीय दर्शन छ । अतिरिक्त क्षमतावान् व्यक्तिलाई उसको अन्त्यपछि एउटा सम्मान दिने प्रचलन भने विश्वभरि नै छ । दक्षिण एसियामा विकसित हिन्दी परम्पराले समयको कालखण्डमा एउटा सम्प्रदाय या धर्मका रूपमा…