कार्टुन र चित्रकलामा जमेका राजेश
राजेश मानन्धर सानोमा फुटबलका अत्यन्त राम्रा खेलाडी थिए । घरका दाजुहरू पनि निकै राम्रो फुटबल खेल्थे।
घरका सबै दाजुभाइहरू फुटबलको पछिलाग्दा घरव्यवहार चौपट भैसकेका थिए।
व्यावहारिक कारणले उनी फुटबलका खेलाडी त बनेनन् तर राम्रो कलाकार भने…